Christadelphian literature in Nepali index

 

 

ख्रीष्टडेल्फीयनस - ग्रिक भाषामा ख्रीष्टडेल्फीयनस भन्नाले प्रभूमा दाजुभाइ दिदीबहिनीभन्ने बुझिन्छ । यस ख्रीष्टडेल्फीयनस् झुण्ड सन् १८४८ मा स्थापित भएकेा थियेा । अIज यस झुण्ड १२० राष्ट्रहरूमा छन् यस भित्र ५५,००० विश्वासीहरू सेवकाइ गर्दछन् ।[१] ख्रीष्टडेल्फीयनसहरूले येशू ख्रीष्ट संसारमा अIउनुहुनेछ र यरूशलेमम देखि संसार भरी राजा भएर राज्य गर्नुहुनेछ भनि सीकाउँछन् । येा राज्यमा सबै भाषा र जाति जतिहरू शान्तिमा रहनेछन् र उहाँका पिता परमेश्वरका बारेमा बुझ्नेछन् र सिकाउनेछन् । ख्रीष्टडेल्फीयनसहरू पुराना विचार र प्रचलित ख्रीष्टीयन विश्वास जस्ले अत्माले नरकमा कठेार कष्ट पाउँछ र स्वर्ग जान्छ भन्ने सिकाउँछ ति कुरासंग सहमत हु्ँदैनन् । तिनीहरू ति मानिसहरू हुन जसले बाइबलमा त्यसता कुराहरू लेखीएका छैनन भन्ने बुझेका छन । उनीहरू परम्परागत तथा प्रचलित शिक्षा जस्तै त्रिएक परमेश्वरलाइ पनि ग्रहण गर्दैनन् अथवा प्ररभू यशु जन्मनु पू्र्व स्वर्गमा हु्नुहुन्थ्येा भन्ने पनि मान्दैनन । उनीहरूले यशू दुवै मानिसका पूत्र जेा अदामका वंश, अब्राहम र दाउदका वंश हुनुहुन्छ भनि स्वीकार्छन । साथै उहाँ परमेश्वरका पूत्र हुनुहुन्छ जो अचम्म संग पवित्र अ।त्माकेा शक्तिले कन्या मरियमकेा केाखबाट जन्मनुभयो भन्ने स्वीकार्छन । प्रभू ख्रीष्टका एक मात्र पिता जेा परमेश्वर पिता हुनुहुन्छ भन्ने कुरा सीकाउँछन ।

 

 

बाइबल प्रश्न उत्तर 
Bā'ibala praśna uttara (red Bible Q&A booklet India version)

http://www.god-so-loved-the-world.org/nepali/q_and_a_nepali.htm

http://www.god-so-loved-the-world.org/nepali/q_and_a_nepali_fontsize_14_for_mobile.pdf

http://www.god-so-loved-the-world.org/nepali/q_and_a_nepali_fontsize_24_for_mobile.pdf

http://www.god-so-loved-the-world.org/nepali/q_and_a_nepali_fontsize_18_narrow_page_for_mobile.pdf

http://www.god-so-loved-the-world.org/nepali/q_and_a_nepali.doc

 


Single page bills:

http://www.god-so-loved-the-world.org/nepali/nepali_good_news.htm खुसीको खबर Khusīkō khabara

http://www.god-so-loved-the-world.org/nepali/nepali_death.htm मृत्यु Mr̥tyu

http://www.god-so-loved-the-world.org/nepali/nepali_resurrection.htm पुनरुत्थान Punarut'thāna

http://www.god-so-loved-the-world.org/nepali/nepali_old_testament_history.htm पुरानो नियमको इतिहास Purānō Niyamakō itihāsa


This index : http://www.god-so-loved-the-world.org/nepali/